नेपाल र ब्रिटिश आर्मीबीचको खेल बराबरीमा

लन्डन । बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले ब्रिटिश आर्मीसंग पहिलो मैत्रीपूर्ण खेल खेलेको छ । ब्रिटिस आर्मीसँग पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकियो । आर्मी हेडक्वार्टरमा शुक्रबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका लागि प्रयत्न गरेपनि उपलब्धि हासिल गर्न सकेनन् । नेपालले दोस्रो मैत्रीपूर्ण खेल ६ मे सोमबार इङ्ल्यान्ड ‘सी’ टोली सँग खेल्नेछ … Continue reading नेपाल र ब्रिटिश आर्मीबीचको खेल बराबरीमा